×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं नियुक्त

Artha Sarokar

१६ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । बैंकको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सीईओमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् ।

चापागाईंसँग बैंकिङमा ३३ वर्ष लामो अनुभव छ । उनले नबिल बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी