Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले आफना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनिले पाउने छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK