×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK

युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियुक्त

Artha Sarokar

२७ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति ४५औं बैठकले बुधबार गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गौतमलाई चार वर्षका लागि कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरिएको हो ।

उनीसँग तीन दशकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ । साथै उनले विकास बैंक र निर्जीवन बिमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी सम्हालिसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी