काठमाडौँ । बिहीबार बिहानै जाजरकोटमा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३६ मिनेटमा जाजरकोटमा भूकम्प गएको हो ।
बिहीबार बिहान गएको भूकम्प ४.२ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
यसअघि पुष २ र ३ गते बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो भने पुष ४ गते दार्चुलामा भूकम्प गएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्