Skip to content
LAXMI SUNRISE BANK

२०७७ भाद्र २० गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७-०५-२० गते शनिबार। सेप्टेम्बर ३, २०२० । भदौ कृष्ण तृतीय । 
सूर्योदय । ०५ : ४३ । सूर्यास्त : १८ : २२ 
आजको राशिफल :

मेष – सामान हराउने वा चोरी हुने सम्भावना छ ।

वृष – दैनिक कार्यमा प्रगति हुने।

मिथुन – लामो समयदेखि रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छ ।

कर्कट – चिताएको कामले तीव्रता लिने।

सिंह – अनावश्यक ठाउँमा धन खर्च होला ।

कन्या – बन्धु बान्धवबाट सहयोग मिल्ने।

तुला – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने।

वृश्चिक – पुरानो समस्या सुल्झाउन सकिने।

धनु – वित्तिय संस्थाबाट सहयोग मिल्ने।

मकर – नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्ने।

कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

मिन – दिनको उत्तरार्धमा अधिक धन खर्च हुने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK