×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालगायक सचिन परियारको निधन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बालगायक सचिन परियारको निधन

Artha Sarokar

१८ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

सचिनको बिहीबार बिहान १० बजे निधन भएको उनका बुबा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।

लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएका सचिनलाई टिचिङ अस्पतालको आईसीयुमा रोखर उपचार भइरहेको थियो ।

उनको अस्पतालको आईसीयुमै उनको निधन भएको बताइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी