Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा भूकम्पको धक्का

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार अपराह्न १ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामा महसुस गरिएको थियो । भूकम्प ४.८ म्याग्निच्युडको गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको कन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK