काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको अनियमितताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।
प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् ।
उनले नेपाली मूलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको र नेपालमा उक्त प्रकरणका छानबिन गर्ने निकायमाथि नै अदालतले प्रश्न उठाएको बताउँदै छानबिन समिति गठन गर्न माग गरेका छन् ।
सांसद खनालले वाइडबडी जहाज खरिद गर्दा भएको भनिएको आर्थिक अनियमितताको विषयमा संसदीय छानबिन समिति बनाएर स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्