काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू साधारण र इमान्दार मान्छे भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
अहिले कतिपयले चिन्न छोडेको भन्दै आफ्नो स्वमूल्यांक गरेका ओलीले आफू साधारण र इमान्दारिताका साथ काम गर्ने मान्छे भएको बताएका छन् ।
त्यस्तै, उनले अहिले आफू र एमाले सिध्याउने भन्दै धेरै मान्छे लागिरहेको विषय उल्लेख गर्दै झिंगाले सरापेर डिंगा नपर्ने उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्