Skip to content
LAXMI SUNRISE BANK

आज सार्वजनिक बिदा, नेप्से नखुल्ने

अर्थ सरोकार

काठमाडौँ । माघ १ गते (आज) सेयर बजार बन्द हुनेछ ।

सरकारले माघ १ गते थारु जातिहरुको विशेष पर्व माघीको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि नखुल्ने भएको हो ।

योसँगै सोमबार १५.५४ अंकले घटेर बन्द भएको बजार बुधबार मात्रै खुल्नेछ ।

नेप्सेसँगै आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था र विद्यालयहरु पनि बन्द रहनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK