काठमाडौँ । आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र व्यवहारको कसुरमा प्रहरीले तामाङलाई बुधबार पक्राउ गरेको हो ।
उनलाई प्रहरीले स्वयम्भू वृत्त टालीले बुधबार दिउँसो पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी नै लिएर गएको थियो ।
तामाङमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ । तामाङमाथि पशुपति क्षेत्र विकास कोष परिसरमा महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी तामाङले पछिल्लो समय सामाजिक सञ्जालमा भिडियोहरु पोष्ट गर्दै आएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्