काठमाडौँ । विदेशबाट फर्किँदा गायक योगेश्वर अमात्यको ब्यागको ताला काटिएको पाइएको छ । दुबईबाट काठमाडौँ फर्किने क्रममा उनको ब्यागको ताला काटिएको पाइएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा ताला काटिएको ब्यागको फोटो सेयर गर्दै गायक अमात्यले एयरपोर्टमा आफ्नो ब्यागको ताला काटिएकोबारे जानकारी दिएका थिए ।
उनले दुबईबाट फर्किने क्रममा ह्वीस्की किन्दा पाएको क्याबीन ब्यागको ताला काटिएको बताएका छन् । उक्त ब्यागमा औषधि, चप्पल लगाएतका सामान राखिएको अमात्यले बताएका छन् । तर, चेकइनका क्रममा एयरपोर्टमा ब्यागको ताला नै काटिएको उनले बताएका छन् ।
दुबईबाट घर फर्केको दुई दिनपछि हेर्दा ताला काटिएको भेट्टाएको बताएका छन् । तर, ब्यागमा महत्पूर्ण मालसामान केही नभएकाले कुनै क्षति नभएको उनले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्