×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैठकको पहिलै दिन रास्वपाद्वारा संसदमा अवरोध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैठकको पहिलै दिन रास्वपाद्वारा संसदमा अवरोध

Artha Sarokar

१८ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा अवरोध गरेको छ ।

करिब चार महिनापछि बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर संसदमा अवरोध जनाएका हुन् । 

रास्वपाका सांसदहरु आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । 

रास्वपा सांसदहरुको अवरोधका कारण बैठक अगाडि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले सांसदहरुलाई बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी