×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवामा फेरि समस्या, आज अस्थायी समाधान गर्ने तयारी, अर्को महिना फेरि समस्या आउने पक्का !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इसेवामा फेरि समस्या, आज अस्थायी समाधान गर्ने तयारी, अर्को महिना फेरि समस्या आउने पक्का !

Artha Sarokar

२० माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘समस्या’को अर्को नाम इसेवामा पुन: समस्या देखिएको छ । भुक्तानी नहुने, टिकटक नकाटिने, पैसा नै हराउने लगायतका समस्या इसेवामा पुन: देखिएको हो । यसअघि केहि दिन अघि मात्र इसेवामा समस्या देखिएको थियो ।अस्थायी रुपमा मात्र समाधान गरिएकाले अर्थ सरोकारले इसेवामा अर्को महिना पुन: समस्या आउने ठोकुवा गरेको थियो । नभन्दै जनवरी सकिए लगत्तै फेब्रुवरी २ तारिखमै इसेवामा पुन समस्या देखिएको छ ।

आज पनि इसेवाले अस्थायी रुपमा मात्र समस्याको समाधान गर्ने भएको छ । यस कारण केहि समयपछि इसेवामा पुन: समस्या आउने इसेवाकै कर्मचारीहरुको दाबी छ ।

इसेवाका सीइओ जगदीश खड्काले कम्पनी छोड्ने चर्चा र इसेवा हप्तामा नै एक पटकजसो बिग्रिन थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी