
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सञ्चालक पदमा जनक बहादुर बोहरा नियुक्त भएका छन् । रिक्त रहेको संस्थापक समूहको सञ्चालक पदमा बोहरालाई नियुक्त गरिएको हो । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट अनुमोदन हुनेगरी उनलाई सञ्चाकलमा नियुक्त गरेको बताइएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्