×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आकाशबाट यस्तो देखियो प्युठानको भिङ्ग्री गाउँ (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आकाशबाट यस्तो देखियो प्युठानको भिङ्ग्री गाउँ (तस्विरहरू)

Artha Sarokar

१३ फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भिङ्ग्री गाउँ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ मा अवस्थित रहेको छ । भालुवाङ, प्युठान र रोल्पा सडक खण्डमा समेत पर्ने भिङ्ग्री गाउँ अति नै सुन्दर र रमणीय देखिन्छ ।

समथर भूभाग रहेको यस गाउँमा कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ भने होटल व्यवसायहरु पनि सञ्चालनमा रहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी