काठमाडौं । ५ लाख बढी ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ५ लाख ६४ हजार १ सय ट्रामाडोल क्याप्सुलसहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंसिर ८ गते ललितपुर माहांकाल बस्ने ३३ वर्षीय सुधिर लामिछानेलाई ३० हजार ट्रामाडोल क्याप्सुलसहित पक्राउ गरिएको हो । यता मंसिर ९ गते पर्साको महुवन गाउँपालिका ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका ४ टोखा बस्ने ३८ वर्षीय साईमन बनवारीलाई ५ लाख ३४ हजार १ सय क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बनवारीले काठमार्डां उपत्यकालाई केन्द्र बनाई बिक्री वितरण गर्न गोदाम नै राखेको पाइएको छ । साथै उनीहरुमाथि नियन्त्रित मनोद्दिपक लागु औषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्