काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै देशभरका शाखाहरूमा केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले चैत १ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदकको उमेर २८ वर्ष भन्दा कम हुनुपर्ने बैंकले जनाएको छ ।
साथै, आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि विषयमा न्यूनतम स्नातक डिग्री हासिल गरेको हुनुपर्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्