काठमाडौँ । राजधानी काठमाडौँको रात्रिकालीन दृश्य अत्यन्तै आकर्षक र अद्वितीय छ । रातको अँध्यारोमा शहरका चमकदार बत्तिहरूले राजधानीलाई जीवन्त बनाउँछ ।
हरियाली र पहाडहरूको बीचमा रहेको यो शहर रात्रिमा अझै आकर्षक देखिन्छ, जसले यहाँका स्थानीय र पर्यटकहरूलाई एक नयाँ अनुभव दिलाउँछ । बाँकी तस्विरमा हेर्नुहोस्ः