Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ । काठमाडौँ महानगरपालिका २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको कमलादी शाखा चैत्र १० गते आइतबारदेखि नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

बैंकको कमलादी शाखा सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार चैत्र १२ गतेबाट नयाँ ठाउँबाट सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK