काठमाडौँ । अनलाइन सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ४९ का अध्यक्षको निधन भएको छ । ब्रोकरका अध्यक्ष अनन्त कुमार पौडेलको बिहीबार निधन भएको हो ।
बिहीबार दिउँसो उपचारका क्रममा ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
पारिवारिक स्रोतका अनुसार पौडेल लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्