×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजावादी र प्रहरीबीच झडप (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राजावादी र प्रहरीबीच झडप (तस्विरहरु)

Artha Sarokar

१५ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बानेश्वरमा राजावादी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा राजावादीले सुरक्षाबार तोड्न खोजेपछि प्रहरी राजावादीबीच झडप भएको हो ।

काठमाडौँ प्रशासनले राजावादीको प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकेको थियो । तर, नाराबाजी गर्दै राजावादीहरु बानेश्वरतर्फ लागेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा विवाद हुँदा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी