दुर्गा प्रसाईंलाई आजै पक्राउ गरिने ! अर्थ सरोकार १५ चैत्र २०८१, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । सरकारले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ । काठमाडौंमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल सरकारले आदेश दिएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !