काठमाडौँ । ट्रकमा भेटिएको २५ करोडको मालिक फेला परेका छन् । काठमाडौँको टोखास्थित झोर क्षेत्रबाट ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक फेला परेका हुन् ।
चीनतर्फ लैजाँदै गरेको अवस्थामा ट्रकबाट बरामद भएको सो रकमको मालिकको पहिचान खुलेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् ।
ती प्रहरीका अनुसार इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट उक्त रकमको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ का नारायण पौडेल रहेको खुलेको छ ।
उनी हाल काठमाडौँको टोखा नगरपालिका-१० बस्दै आएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्