Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा प्रदुषण, जताततै धुँलो र तुँवालो (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । केही दिनयता काठमाडौँको वायु प्रदुषण अत्याधिक बढेको छ । अत्याधिक वायु प्रदुषणका कारण काठमाडौँ उपत्याकाको दृश्य नै परिवर्तन भएको छ ।

हाल काठमाडौँमा प्रदुषणका कारण आधाशमा धुँवा र माटोको परत जमेको छ । जसले राजधानीको खुला आकाशलाई पूर्ण रुपमा ढाकेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK