काठमाडौँ । पोखरामा पनि वायु प्रदुषण अत्यधिक बढेको छ । प्रदुषणका कारण पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्र धुवाँ र धुलोले छोपिएको छ ।
सामान्यतया पोखराको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूलाई मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्