×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र आईएमएसबीच सम्झौता, बैंकका ग्राहकले सरल किस्तामा सामसङ्गको मोबाईल किन्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंक र आईएमएसबीच सम्झौता, बैंकका ग्राहकले सरल किस्तामा सामसङ्गको मोबाईल किन्न पाउने

Artha Sarokar

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंक र आईएमएस बीच मोबाईल फोनको खरीदमा शुन्य प्रतिशत ईएमईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी भएकाे छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक-सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका हुन् ।
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।
एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी