काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा खबरदारी सभा गरिरहेको छ । राजसंस्था पुर्स्थापनाका लागि राप्रपाले मंगलबारमा बृहत् खबरदारी सभा आयोजना गरेको हो ।
राप्रपाले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्