×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलनको १७औँ दिन: शिक्षकले सडक कब्जा गर्दा सर्वसाधारणलाई सास्ती, ट्राफिक व्यवस्थापन प्रभावित (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आन्दोलनको १७औँ दिन: शिक्षकले सडक कब्जा गर्दा सर्वसाधारणलाई सास्ती, ट्राफिक व्यवस्थापन प्रभावित (तस्विरहरू)

Artha Sarokar

५ बैशाख २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा छन् । १७ दिन देखि काठमाडौँ केन्द्रित आन्दोलन गरी रहेका शिक्षकहरुका कारण काठमाडौँको माइतीघर नयाँ बानेश्वर सडक अवरुद्ध भएको छ ।

सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । मुख्य सडक नै अवरोध हुँदा १७ दिन देखि सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी