काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पक्राउ परेका छन् । आइतबार प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
लिङदेनलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो ।
लिङदेनसहितका नेताहरुले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले लिङदेनसहितका नेताहरुले समातेका पर्चा र पम्प्लेट पनि खोसेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्