काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा काम खोज्दै ६ लाख बढी नेपाली विदेश गएका हुन् ।
साउनदेखि चैतसम्म ६ लाख ७ हजार ८ सय ७४ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । त्यस्तै, चैतमा मात्रै ७३ हजार ४ सय ३ जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार यस वर्ष काम खोज्दै सबैभन्दा धेरै नेपाली युएई गएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा यूएई जाने नेपालीको संख्या १ लाख ९६ हजार ९ सय २१ रहेको छ भने चैत्रमा मात्रै २३ हजार ६ सय ७१ जना नेपाली यूएई गएका छन् ।
यूएईसँगै साउदी अरब, कतार, मलेसिया र कुवेत जानेको संख्या पनि धेरै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्