×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा एकैदिन थपिए ७७ हजारभन्दा बढी कोरोना संक्रमित, मृत्यु हुनेको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतमा एकैदिन थपिए ७७ हजारभन्दा बढी कोरोना संक्रमित, मृत्यु हुनेको संख्या कति ?

Artha Sarokar

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार बढी कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ७७ हजार २६६ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३३ लाख ८७ हजार ५०१ पुगेको छ । 
त्यस्तै, भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६१ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ५७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख ८३ हजार ९४८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा अहिलेसम्म सात लाख ४२ हजार २३ संक्रमित निको हुन बाँकी छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी