×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त

PRIME CA

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छिन् । कम्पनीको जेठ १२ गते बसेको ८७औं संचालक समितिको बैठकले भट्ट अधिकारीलाई नियुक्त गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: