सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार १२ भाद्र २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबारको कारोबारमा संस्थाको ३ लाख २० हजार कित्ता बाेनस शेयर नेप्सेमा सूचिकृत भएको हाे । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !