×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले ल्यायो ‘क्युआर रिफर एण्ड अर्न’ योजना, नयाँ क्युआर रिफर गर्दा प्रतिव्यक्ति ७५० रुपैयाँ पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकले ल्यायो ‘क्युआर रिफर एण्ड अर्न’ योजना, नयाँ क्युआर रिफर गर्दा प्रतिव्यक्ति ७५० रुपैयाँ पाइने

Artha Sarokar

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्युआर मर्चेन्ट तथा ग्राहकहरूले भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी हुन सक्नेछन् ।
यस योजना अन्तर्गत बैंकसँग रहेका क्युआर मर्चेन्ट एवं ग्राहकहरुले उक्त २ महिनाको अवधीमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्युआरमा आवद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहकहरुलाई बैंकले प्रति रिफर मर्चेन्ट ७५० खुद रकम प्रदान गर्नेछ ।
साथै सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्युआर मर्चेन्टहरू बैंकमा आवद्ध गराउने १० जनालाई थप ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी