Skip to content
LAXMI SUNRISE BANK

सिवाईसी नेपाल लघुवित्तमा १३९ जना कर्मचारी माग

अर्थ सरोकार

काठमाडौँ। सिवाइसी नेपाल लघुवित्तले रोजगारीको खुलाएको छ। कम्पनीले एक सूचना जारी गर्दै कुल १३९ जना कर्मचारी माग गरेको हो।

कम्पनीले अधिकृत ११ जना, कनिष्ठ अधिकृत २२ जना, वरिष्ठ सहायक १३ जना, सहायक १७ जना, कनिष्ठ सहायक २६ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जनाका लागि रोजगारी खुलाएको छ।

अधिकृत श्रेणी पदमा आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको, सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ। साथै, महिलाको हकमा पाँच वर्ष थप हुने कम्पनीले जनाएको छ।

इच्छुक आवेदकले जेठ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK