×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

Artha Sarokar

२६ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.२६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

इन्स्योरेन्सको जेठ २५ गते बसेको संचालक समितिको बैठकले ५.१० प्रतिशत बोनस सेयर र ० . २६८४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी