काठमाडौँ। आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई एकआपसमा गाभिएर एकीकृत कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले असार ५ गते एक सूचना जारी गर्दै सो कम्पनीलाई कारोबार गर्न अनुमति दिएको हो।
राष्ट्र बैंकले अनुमति दिएसँगै दुबै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार साउन १ गतेदेखी सञ्चालन हुने भएको छ।
कारोबार भने एकीकृत रुपमा ‘आइएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। सूचनासहित:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्