काठमाडौँ । प्रतिनिधि सभाको बैठकको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची हटाइएको छ ।
संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्मा विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलिसँग प्रश्नोत्तर गर्ने भनिएको कार्यसूची नै हटाइएको छ ।
संसद्मा विपक्षी दलले अवरोध सृजना गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने जानकारी गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्