Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले असार ११ गतेबाट आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १५ हजार ५१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आगामी ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिन सक्नेछन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK