काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नं. २० अर्थात् सिप्ला सेक्युरिटिजलाई निलम्बन गरेको छ । तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले ३ दिनका लागि उक्त ब्रोकरलाई निलम्बन गरेको हो ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पत्रका आधारमा उक्त ब्रोकरलाई असार २३ गतेदेखि लागू हुने गरी ३ कार्यदिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ ।
76e74963d470ee03e82ad61703ea254e