Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ। शुक्रबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई सय रुपैयाँले बढेर एक लाख ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK