काठमाडौँ । खडेरी र कम वर्षाका कारण टर्कीको पश्चिमी प्रान्त इज्मिरमा पानी आपूर्ति गर्ने मुख्य बाँधहरू सुक्दै जान थालेका छन् । जसले शहरको पानी आपूर्तिलाई प्रभावित बनाएको छ ।
इज्मिर पानी तथा ढल निकास प्रशासनले अवस्थाको गम्भीरता पुष्टि गर्दै रिपोर्ट गरेको छ कि छ वटा बाँधहरू मध्ये पाँचवटा सुक्दै गएका छन् ।
इज्मिरको पिउने पानीको लगभग आधा आपूर्ति गर्ने ताहताली बाँध, एक वर्ष अघिको २२.५५ प्रतिशतबाट तिब्र रूपमा घटेर केवल ७.९७ प्रतिशतमा झरेको छ । अलाकाटी र गोर्डेस बाँधहरूसहित अन्य प्रमुख जलाशयहरूमा पनि तिव्र गिरावट आएको छ । जसको स्तर ३ प्रतिशतभन्दा तल झरेको छ ।
६ वटा प्रमुख बाँधहरूमध्ये एउटा मात्र यसको क्षमताको ५० प्रतिशतभन्दा माथि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्