काठमाडौँ । भृकुटिमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२५’मा भिन्टेज गाडीको आकर्षण बढ्दो छ । शो मा विभिन्न ब्राण्डका थरीथरी भिन्टेज गाडीहरु प्रदर्शनमा राखिएका छन् । ती गाडी हेर्न शोमा दर्शकको बाक्लो उपस्थिति देखिने गरेको छ ।
यसै पनि नाडा अटो शोमा राखिएको उड्ने ट्याक्सी र रोबोटमा सबैभन्दा धेरै आकर्षण छ । तर, जति आकर्षण उड्ने ट्याक्सी र रोबोटमा छ, त्यति नै आकर्षण भिन्टेज गाडीहरुमा देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः