×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा झन् कडा, बैंकका कर्मचारीलाई हिड्ने समय तोकियो

PRIME CA

निषेधाज्ञा झन् कडा, बैंकका कर्मचारीलाई हिड्ने समय तोकियो

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँको निषेधाज्ञालाई एक साताका लागि लम्ब्याइएको छ । कोरोना संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले बैंकका कर्मचारीहरुलाई हिड्ने समय पनि तोकेको छ । आब बैंकका कर्मचारी वा कर्मचारीले प्रयोग गर्ने सवारी ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने छन् ।
यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन पनि बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: