काठमाडौँ । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्धविरुद्द पत्रकारहरूले प्रदर्शन गरेका छन् । प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि उनीहरुले आइतबार काठमाडौंको माइतीघरमण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूको सहभागिता रहेको थियो । उनीहरुले ‘सम्बैधानिक हकको ग्यारेन्टी गर’, ‘सामाजिक संजाल खुला गर’, ‘सञ्जाल बन्द,आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकारलगायतका नारा लगाएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्