काठमाडौँ । जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भ्रष्टाचारविरुद्द आन्दोलनमा उत्रिएका जेनजीको प्रदर्शनबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
ती युवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्