जेनजीको रिपोर्टिङ गर्न भारतीय मिडिया काठमाडौँमा अर्थ सरोकार २४ भाद्र २०८२, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । जेनजीकोबारे रिपोर्टिङका गर्न भारतीय मिडिया काठमाडौँ आईपुगेका छन् । उनीहरु विहानै नेपाल आईपुगेका हुन् । नयाँ बानेश्वरमा भारतीय सञ्चार माध्यमहरु दैनिक भास्कर, एन डी टिभि लगायतका प्रतिनिधि देखिएका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन