काठमाडौँ । नेपाली कांग्रेसका शेखर कोइरालाको समूहबाट मन्त्री बनेकाहरुले राजिनामा दिने भएपछि सरकार ढल्ने संकेत देखिएको हो । हाल चीन भ्रणमा रहेका नेता कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन् ।
काँग्रेसका कुनै एक मन्त्रीले राजिनामा दिए, अरुलाई पनि दबाब पर्नेछ ।
यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् भने काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि सल्लाह गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्