काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजिनामा दिने भएका छन् । उनीहरु सबैले आफ्नो सांसद पदबाट राजिनामा दिने भएका हुन् ।
हालसम्म तोषिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह लगायतले राजिनामा दिसकेका छन् ।
बाँकी सांसदहरु राजिनामा दिने तयारीमा रहेको बुझिएको छ ।